पछिल्लो-२४-घण्टामा-थप-१९-सय-४६-जनामा-कोरोना-भाइरस-संक्रमण-पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।   मन्त्रालयका अनुसार ८ हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या २५०३ रहेको छ ।  मन्त्रालयका अनुसार योसहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ७०  » पुरा समाचार पढ्नुहोस