पार्टी-एकता-अप्ठ्यारोमा-छ:-परराष्ट्रमन्त्री-ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेकपाका नेता प्रदीप ज्ञवालीले पार्टी एकता अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । नेता ज्ञवालीले पार्टी एकता अप्ठ्यारो अवस्थामा रहेको तर एकताको रक्षा गर्ने प्रयास पनि जारी रहेको बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता ज्ञवालीले पार्टीभित्र देखिएका संकटका बादलहरु हटेर जाने अपेक्षा समेत गरेका छन् । उनले भनेका छन्ः ‘पार्टी एकता अप्ठ्यारोमा छ,  » पुरा समाचार पढ्नुहोस