जबरजस्ती-करणीका-अधिकांश-घट्ना-बनावटी

जिल्लामा पछिल्लो चार महिनाको आवधीमा कुल ११  जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । पछिल्लो सयम जिल्लामा जबरजस्ती करणीका मुद्धा दर्ता हुने क्रम बढे पनि अधिकांश मुद्धा सहमतिमा शारीरिक सम्बन्धसम्म हुने तथा पछि गएर जबरजस्ती करणीमा परिणत हुने गरेको पाइएको छ ।जिल्ला प्रहरी कार्यालयको मुद्धा शाखाले दिएको जानकारी अनुसार यो आर्थिक वर्षको श्रावण महिनादेखि हालसम्म कूल ११ जबरजस्ती करणीका जाहेरी मुद्धा दर्ता भएका छन् । तीमध्ये चार÷पाँच मुद्धाका घटना सहमतिमा सबै काम भएका तर पछि जबरजस्ती करणी  » पुरा समाचार पढ्नुहोस