देशको-विकासमा-सबै-शक्ति-एक-भएर-लाग्नुपर्छः-मन्त्री-यादव

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले सर्लाहीको लालबन्दीस्थित इमरजेन्सी सेल्टर भवनको आज शिलान्यास गरेको छन् । शहरी विकास तथा भवन निर्माण कार्यक्रमअन्तर्गत रु दुई करोड ५० लाखको लागतमा निर्माण हुन लागेको सो भवनमा करिब २५० जनासम्म अटाउन सक्ने क्षमता हुने बताइएको छ । दैवी प्रकोप तथा विपत्तिको समयमा मानवीय सङ्कट सिर्जना नहोस् भन्नका लागि इमरजेन्सी सेल्टर भवनको निर्माण हुन लागेको हो । चालू आर्थिक वर्षमै निर्माण सम्पन्न गर्नेगरी जय धनञ्जय रवीन जेवी निर्माण कम्पनीले ठेक्का लिएक  » पुरा समाचार पढ्नुहोस