बाराबाट-भन्सार-छलीको-४८-लाख-६१-हजारको-सामान-बरामद

काठमाडौं । बाराका विभिन्न सीमा–नाकाबाट प्रहरीले ठुलो परिमाणमा भन्सार छलीको सामान बरामद गरेको छ ।तिहार शुरु भएपछि विभिन्न स्थानबाट ४८ लाख ६१ हजार मुल्यको कपडा र किराना सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) गौतम मिश्रले रातोपाटीलाई बताए ।भारतबाट भन्सार छलेर नेपालतर्फ सामान ल्याउने दुईजनालाई प्रहरीले पक्रेको छ । अवैध मालसामान ओसार पसारमा प्रयोग भएको प्र–३–०१–०२२च ७०७० नम्बरको कार र एउटा मोटरसाईकल पनि प्रहरीले बरामद गरेको छ ।बरामद सामान र सवारी भन  » पुरा समाचार पढ्नुहोस