क्यानडाले-तथ्यलाई-लुकाउन-खोजेपनि-झाउको-मुद्दा-राजनीतिकः-चिनियाँ-विदेश-मन्त्रालय

एजेन्सी । प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वाङझाउको मुद्दालाई राजनीतिक प्रकृतिको भएको चीनले शुक्रबार पुनः दोहोर्याएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले के क्यानाडाले सन् २०१८ को डिसेम्बरमा हुवावेका प्रमुख वित्तीय अधिकृत झाउको पक्राउलाई लिएर पश्चाताप भएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूले देशको नियम र कानूनको पालना गरेकोमा पश्चाताप नहुने बताएपछि चीनको प्रतिक्रिया आएको हो ।ट्रुडोले एसिया प्यासिफिक आर्थि  » पुरा समाचार पढ्नुहोस