विस्तृत-शान्ति-सम्झौताका-१४-वर्ष-:-संक्रमणकालीन-न्याय-टुङ्गिन-अझै-आधा-दशक-!

काठमाडौं । सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादी र सरकारका बीचमा विस्तृत शान्ति सम्झौता भएको आज (शुक्रबार) १४ वर्ष पुगेको छ । विस्तृत शान्ति सम्झौतापछि मुलुकमा संविधानसभाबाट संविधान जारी भयो र मुलुकले समानुपातिक समावेशी सिद्धान्त अपनायो । योबीचमा तत्कालीन माओवादी सेना र हतियार व्यवस्थापन जस्तो महत्त्वपूर्ण कार्य सम्पन्न भयो । तर द्वन्द्वको एउटा पाटो संक्रमणकालीन न्याय पूर्णरुपमा समाधान हुन बाँकी छ ।अन्तरिम संविधान,  » पुरा समाचार पढ्नुहोस