शान्ति-प्रक्रियाको-काम-पूरा-गर्न-अपिल

जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्यायका आधारभूत सिद्धान्तलाई आत्मसात् गरी पीडितलाई केन्द्रमा राखेर विश्वसनीय बनाई शान्ति प्रक्रियाको काम पूरा गर्न अपिल गरेको छ । समितिका संयोजक चरण प्रसाईँले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा पीडितलाई न्याय दिने विषयमा पारदर्शी तरिकाले दुवै आयोगले काम गरी अधुरो रहेको शान्ति प्रक्रियालाई पूरा गर्न सरकारसँग अपिल गरिएको छ ।     सत्य र न्यायका लागि लामो समयदेखि संघर्षरत द्वन्द्वपीडित र परिवारजनप्रति उच्च सम्मान व्यक्त गर्दै विज्ञप्  » पुरा समाचार पढ्नुहोस