अमेरिकी-नवनिर्वाचित-राष्ट्रपति-बाइडेनले-मंगलबार-नयाँ-मन्त्रिमण्डल-घोषणा-गर्ने

एजेन्सी । अमेरिकामा नयाँ सरकारको गठन प्रक्रिया विस्तारै सुरु भएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले मंगलबार आफ्नो मन्त्रीमण्डलको घोषणा गर्ने भएका छन् । उनले यसअघि नै वित्तमन्त्रीको चयन गरिसकेका छन् । यही बीचमा ट्रम्पका पर्यवेक्षकहरुले थुप्रै ठाउँहरुमा मतगणना रोक्न प्रयास गरेका थिए । यद्यपि, ट्रम्प पक्षधरले त्यो अभियानलाई जारी नै राखिरहेका छन् । उनीहरुले जर्जियामा पुनः मतगणना गर्न माग गरिरहेका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार ह्वाइट हाउसका चीफ अफ स्टाफ रोन क्लाइनले आइतबार एक कार्यक्रमम भ  » पुरा समाचार पढ्नुहोस