फिल्म-दुनियाबाट-बिदा-लिएकी-जायराले-भनिन्-‘मेरो-फोटो-डिलिट-गर्नुस्’

मुम्बई । फिल्म तथा ग्ल्यामर दुनियाबाट आफुलाई अलग बनाएकी अभिनेत्री जायरा वसीमले फ्यानलाई आफ्नो तस्बिर डिलिट गर्न अनुरोध गरेकी छन् । उनले आफुले जीवनको नयाँ अध्याय सुरु गर्न लागेको भन्दै फ्यानसँग फ्यानपेजबाट पुरानो तस्बिर हटाउन अनुरोध गरेकी हुन् ।यस बिषयमा उनले सामाजिक संजालमा एउटा लामो स्टाटस समेत पोस्ट गरेकी छन् । जसमा भनेकी छन् ‘म सबैको आभार प्रकट गर्दछु । तपाईहरुले मलाई प्रेम जो दिनुभयो । हरेक काममा मेरो साथ रहनु भयो ।’उनले अगाडि लेखेकी छन् ‘म सबैसँग अनुरोध गर्दछु । मेरो  » पुरा समाचार पढ्नुहोस