रौतहटको-देवाही-गोनाही-दलित-टोलमा-७-घरमा-आगलागी

रौतहटको देवाही गोनाही नपा ७ दलित बस्तिमा ७ घरमा आगलागी भएको छ । बिधुतको तार सर्ट भएर  स्थानीय जागरित राम,कृतराम रामप्रवेस राम सर्फलाल राम,प्रमोद महतो लागाय्त ७ जनाको घरमा आगलागी हुंदा १३ लाख बढिको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी बाट ५ जनाको घर पुर्णरुपमा क्षति भएको र दुईजनाको आंशिक क्षति भएको ईलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख ईन्स्पेक्टर मेदनी साहले बताए । आगलागी लगत्तै गएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण भएको ईन्स्पेक्टर साहले जानकारी दिए ।यसैबिछ आगलाग  » पुरा समाचार पढ्नुहोस