उत्तरकोरियाका-सर्वोच्च-नेता-किमका-भतिजा-अचानक-बेपत्ता

एजेन्सी । उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उनका भतिजा किम हान सोल एक्कासि बेपत्ता भएका छन् । उनी वेपत्ता भएलगत्तै अनेक शंका गर्न थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । हान सोल किम जोङ उनका सौतने भाई किम जोङ नामका छोरा हुन् । किम जोङ नामलार्य सन् २०१७ मा क्वालालाम्पुर एयरपोर्टमा हत्या गरिएको थियो ।उनको हत्याको आरोपमा एक भियतनामी र इन्डोनेसियाई महिलाहरु पक्राउ परेका थिए । त्यसबेला नामको हत्या उत्तरकोरियाका नेता किम जोङ उनसँग पनि जोडिएको थियो । तर प्योङयाङले उक्त आरोपको खण्  » पुरा समाचार पढ्नुहोस