झोलुङ्गे-पुल-निर्माणलाई-गति-दिन-राष्ट्रियसभा-अध्यक्षको-आग्रह

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित बहुचर्चित भूमि सुस्ता जोड्ने गरी नारायणी नदीमा बन्न लागेको झोलुङ्गे पुल निर्माणलाई गति दिन आग्रह गरेका छन् । बजेट अभावकै कारण पुल निर्माणमा ढिलाई हुन नदिने उनले प्रतिबद्धतासमेत व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले सुस्ता गाउँपालिका–५ पक्लिहवास्थित पुल निर्माण भइरहेको स्थलको आज स्थलगत निरीक्षण गर्दै झोलुङ्ग पुल समयमै निर्माण सम्पन्न गर्न सबैको सहयोग र खबरदारी आवश्यक रहेकोमा जोड दिए । विसं २०७२ मै सम्पन्न  » पुरा समाचार पढ्नुहोस