एजेन्सी । कोरोना महामारीसँग जुधिरहेको बेलायतमा यसबेला ८ वर्षीय बालकको चिठी भाइरल भैरहेको छ । मोन्टी नामका यी बालकले बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई यो वर्ष क्रिसमसका दिन सान्टा क्लाउज उपहार लिएर आउछन् कि आउँदैन् भनी चिठी लेखेका छन् । त्यसको प्रतिउत्तरमा प्रधानमन्त्री जोनसनले क्रिसमसका दिन सान्टा क्लाउज बालकका लागि उपहार दिन तयार रहेको र त्यो काम गर्न कुनै कुराले रोक्न नसक्ने बताएका छन् । जोनसले ट्वीटरमा मोन्टीको चिठी शेयर समेत गरेका छन् ।चिठीमा मोन्टीले लेखेका छन्ः ‘म सोचिरहेको थिए कि » पुरा समाचार पढ्नुहोस
