‘स्मार्ट’-बन्दै-विद्युत्-प्राधिकरण

तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्ने कुराको जानकारी लिन अब नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घरघरमा आउनुनपर्ने भएको छ । प्राधिरकणले पाइलट प्रोजेक्टका रुपमा काठमाडौँ उपत्यकाका ११ वितरण केन्द्रमध्ये पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र मातहतका ग्राहकमा सो स्मार्ट मिटर जडान शुरु गरेको छ । प्राधिकरणका अनुसार कोरोना कहरमा पनि निरन्तर काम भइरहेको र हालसम्म १५ हजार ग्राहकका घरमा स्मार्ट मिटर जडान सम्पन्न भइसकेको छ । विशेष गरी थ्री  » पुरा समाचार पढ्नुहोस