पारस्परिक-विश्वास-र-सहयोग-बढाउँदै-नेपाल–भारत-सम्बन्धलाई-नयाँ-उचाइमा-पुर्याउने-प्रतिबद्धता

नेपाल र भारतका उच्चतम कूटनीतिक अधिकारीहरूले शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउन पारस्परिक विश्वास र सहयोग अभिवृद्धि गर्दै त्यसलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । करिव एक वर्षको अन्तरालपछि राजधानीमा आज भएको नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठकमा त्यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो भने भारतले आजै भएको अर्को एक सार्वजनिक कार्यक्रममा सोही विषयमा जोड दिँदै ऐतिहासिक एवं मानव सभ्यतासँग जोडिएको द्विपक्षीय  » पुरा समाचार पढ्नुहोस