विश्वमा-कोरोना-भाइरस-संक्रमितको-संख्या-६-करोड-२०-लाख-नाघ्यो

एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६ करोड २० लाख नाघेको छ । कोरोना संक्रमणको तथ्याँक सार्वजनिक गर्दै आएको वल्ड्रो मिटरका अनुसार अहिले विश्वमा ६ करोड २३ लाख १४ हजार ८ सय १९ जना कोरोनाबाट संक्रमित भइसकेका छन् ।  त्यस्तै विश्वमा उक्त संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । पछिल्लो तथ्याँकअनुसार विश्वभर १४ लाख ५४ हजार ७ सय ५४ जनाको संक्रमणबाट मृत्यु भैसकेको छ ।त्यस्तै विश्वभर संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या ४ करोड ३० लाख २८ हजार २ सय ६९ पुगेको छ । महामारीबाट सबै  » पुरा समाचार पढ्नुहोस