वीर-अस्पतालमा-स्वास्थ्यकर्मीको-तालाबन्दी,-होटलबाट-काम-गर्दै-पदाधिकारी

काठमाडौं ।  कोरोना महामारीको बेला वीर अस्पतालका स्वास्थ्यकर्मी एवं कर्मचारी ४२ दिनदेखि आन्दोलित छन् । यस विषम परिस्थितिमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुको सट्टा स्वास्थ्यकर्मी एवं कर्मचारीहरु आफ्ना मागको सुनुवाई नभएको भन्दै आन्दोलित भएका हुन् ।आन्दोलनकै बीचमा न्याम्सका पदाधिकारी लगायत केही कर्मचारीहरु भने होटलमा बसेर आफ्नो काम गरिरहेको पाइएको छ । आन्दोलनकारीहरुले आइतबार आफ्ना माग सम्बोधनका लागि कुनै पहल नगरेको भन्दै न्याम्सका पदाधिकारीको कार्य कक्षमा ताला लगाएका छन् ।आन्दोलनमा उत्रिएका  » पुरा समाचार पढ्नुहोस