मुख्यमन्त्री-राउतद्वारा-पोखरी-सौन्दर्यीकरणको-शिलान्यास

जनकपुर । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको बनौली विद्यापति डिहस्थित लक्ष्मीसागर पोखरी सौन्दर्यीकरणको शिलान्यास गर्दै मुख्यमन्त्री लालबाबु राउतले धार्मिक साँस्कृतिक सम्पदाहरुको संरक्षणमा प्रदेश सरकार अग्रसर रहेको बताएका छन् ।आइतबार महोत्तरीको बनौली गाउमा मुख्यमन्त्री राउतले प्रदेश सरकार प्रदेश भित्रका धार्मिक साँस्कृतिक धरोहरहरुको संरक्षणमा सम्बर्द्धन प्रती प्रतिबद्ध रहेको बताए । अधिकार र पहिचानको आन्दोलनबाट स्थापित भएको प्रदेश सरकारले धार्मिक,  » पुरा समाचार पढ्नुहोस