यसरी-हुँदैछ-जापानका-राजकुमारकी-छोरीको-विवाह-सामान्य-युवकसँग

एजेन्सी । जापानका राजकुमार फुम्हिटोले आफ्नी छोरी माकोलाई उनका प्रेमी केई कोमुरोसँग विवाह गर्न अनुमति दिएका छन् । राजकुमारी माकोले सन् २०१८ मै आफ्ना कलेजका साथी कोमुरो बिहे गर्ने तयारी गरेकी थिइन् । माकोले सन् २०१७ मै कोमुरोसँग एकअर्काबीच विवाह गर्ने घोषणा गरेकी थिइन् । विवाह ढिलो हुनुको कारण कोमुरो शाही परिवारभन्दा बाहिरका हुनु र उनको परिवारको आर्थिक समस्या मुल कारण भएको बताइएको थियो । यद्यपि,  » पुरा समाचार पढ्नुहोस