विज्ञापन-बोर्डले-पायो-पूर्णता-:- पाँच-जना-सदस्य-नियुक्त

काठमाडौं । पाँचजना सदस्यको नियुक्तसँगै विज्ञापन बोर्डले पूर्णता पाएको छ । सोमबार विज्ञापन बोर्डका सदस्यमा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, ब्रोडकास्टिङ एशोसिएसनका अफ नेपालका (बान)का अध्यक्ष चन्द्र न्यौपानेसहित पाँचजना सदस्य नियुक्त गरिएको थियो ।यस्तै बोर्डका अन्य सदस्यमा सामुदायिक रेडियो प्रशारक संघ (एको-याव)का बन्दना दनुवार, राजधानी दैनिकका अध्यक्ष महेन्द्रबहादुर शेरचन र संचारकर्मी बलराम थापा रहेका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले सोमबार संचार मन्त्रालयम  » पुरा समाचार पढ्नुहोस