चीनले-ब्रम्हपुत्रमा-बाँध-निर्माण-गरेपछि-भारतको-काउन्टर

एजेन्सी । चीनले तिब्बतस्थित ब्रम्हपुत्र नदीमा बाँध बनाउने घोषणा गरेपछि भारत सतर्क भएको छ । योसँगै भारतले चीनलाई काउन्टर दिन अरुणाञ्ल प्रदेशमा ठुलो ड्याम बनाउने योजना निर्माण गरेको जनाइएको छ । यहाँ १० गिगावाटको हाइड्रोपावर स्थापना गर्ने तयारी गरिएको छ । ब्रहम्पुत्र नदी तिब्बतबाट शुरु भई भारतको अरुणाञ्चल प्रदेश हुँदै असमबाट बंगलादेशसम्म बगेको छ ।भारतका जलशक्ति मन्त्रालयका बरिष्ठ अधिकारी टीएस मेहराले भने– ‘चिनियाँ बाँधको प्रतिकूल प्रभाव कम गर्न अरुणाञ्चल प्रदेशमा पनि ठूलो बाँध चाहिन्छ ।  » पुरा समाचार पढ्नुहोस