कोराना-संक्रमणको-आशंका-छ-:-कति-दिन-क्वारेन्टिनमा-बस्ने-?

कोरोना महाव्याधिको कहर रोकिएको छैन, यो दिनप्रतिदिन बढ्दो छ । यो स्थितिमा कोरोना संक्रमितको सम्पर्कमा आएका वा कोरोना संक्रमणको आशंका भएकाहरुलाई दिइने प्रमुख सल्लाह हो– क्वारेन्टिनमा बस्ने । क्वारेन्टिन अर्थात् अरु मानिसहरुसँगका सम्पर्कबाट अलगथलग भएर सुरक्षित बस्ने, ताकि आफूबाट अरुलाई संक्रमण नसरोस् वा संक्रमण सार्ने सम्भावना न्यून रहोस् ।अहिलेसम्म क्वारेन्टिन बस्ने निर्धारित समयावाधि १४ दिन मानिएको छ ।१४ दिनसम्म अरुबाट अलगथलग बस्नु आफैंमा कष्टकर र अत्यासलाग्दो हुने गर्छ । कतिपयले त बा  » पुरा समाचार पढ्नुहोस