बेलायतमा-भ्याक्सिन-प्रतिक्षारत-मृतकको-संख्या-बढ्दै

लन्डन । कोरोना विरुद्धको भ्याक्सिनलाई मान्यता दिने बेलायत पहिलो मुलुक बनेसँगै बेलायतवासी थप उत्साही बनेका छन् । अझ कोरोना संक्रमित भएका र हस्पिटलमा उपचारार्थ भर्ना भएका बिरामीहरुमा बाँच्ने आशा पलाउनु स्वभाविक नै हो । आज मात्र फाइजर(बायोएनटेकद्वारा तयार पारिएको भ्याक्सिनको पहिलो लट बेलायत भित्रिसकेको छ । तर, बेलायतमा कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको छ । अहिले यहाँ एकसाताभित्र तीन हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भैरहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ल को तथ्याँ  » पुरा समाचार पढ्नुहोस