विश्वभर-कोरोना-संक्रमणबाट-मृत्यु-हुनेहरुको-संख्या-१५-लाख-नाघ्यो

एजेन्सी । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १५ लाख नाघेको छ । कोरोना भाइरस संक्रमणको तथ्यांक सार्वजनिक गर्दैै आएको वल्ड्रो मिटरका अनुसार विश्वभर संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख २९ हजार १ सय ७३ पुगेको हो । त्यस्तै विश्वभर संक्रमितहरुको संख्या ६ करोड ६५ लाख १४ हजार ३ सय ९१ पुगेको छ भने निको भएर फर्किनेहरुको संख्या ४ करोड ६० लाख १० हजार ९ सय पुगेको छ ।संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका भएको छ  । अमेरिकामा अहिलेसम्म २ लाख ८६ हजार २४ जनाको मृत्यु भैसकेको छ भने  » पुरा समाचार पढ्नुहोस