छलफलबाट-पार्टी-विभाजन-नुहने,-झन्-बलियो-भएर-अघि-बढ्छ-:-प्रमुख-सचेतक-अधिकारी

गण्डकी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेत मायानाथ अधिकारीले नेकपा बलियो र एकताबद्ध भएर अघि बढ्ने बताएका छन्  । मस्र्याङ्दी गाउँपालिका–३ नेकपा वडा कमिटीद्वारा वडाका पार्टी सचिव यमबहादुर बोहोराको १३औँ पुण्यतिथिको अवसरमा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रममा उनले पार्टीमा अहिले छलफल चलिरहेकाले यो छलफलबाट पार्टी विभाजन नुहने, झन् बलियो भएर अघि बढ्ने बताए ।नेकपा बलियो र एकजुट भएमा मात्र देश विकास हुने बताउँदै उनले पार्टीका शीर्ष नेताहरुलाई एकजुट भएर अघि बढ्नलाई सम  » पुरा समाचार पढ्नुहोस