मंसिर-२२-गतेबाट-कटहरियाक-सबै-सामुदायिक-विद्यालय-खुल्ने

रौतहट । रौतहटको कटहरिया नगर क्षेत्र अन्तर्गतको सबै सामुदायिक विद्यालय अगामी २२ गतेदेखि संचालन हुने भएका छन्। शुक्रबार बसेको नगर कार्यपालिका बोर्डको निर्णय अनुसार अगामी सोमबारदेखि नगरपालिका अन्तर्गतको सबै बिधालय संचालन हुन लागेका हुन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम मास्कको अनिवार्य प्रयोग , समाजिक दुरीसहित स्वास्थ सुरक्षा अपनाएर बिधालय संचालन गरिने नगर शिक्षा संयोजक अनिल कुमार निधिले जानकारी दिए ।कोभिड १९ को कारण बन्दरहेका जिल्लाको १८ स्थानीय तहका बिधालय मध्ये कटहरियासँगै  » पुरा समाचार पढ्नुहोस