दोस्रो विश्वयुद्ध चलिरहेको थियो । अमेरिका युद्धमा सहभागी थिएन । तर त्यसस्थितिबीच आजैको दिन अर्थात् ७ डिसेम्बर १९४१ मा अमेरिकाले सपनामा पनि नचिताएको बर्बादीको त्रासद घटना व्यहोर्नु पर्यो । उक्त दिन जापानीहरुले अमेरिकाको हवाई राज्यको पर्ल हार्बरमा रहेको प्यासिफिक जहाजी बेडा (प्यासिफिक फ्लिट) माथि आक्रमण गरेर विध्वंशको ताण्डव मच्चाएको थियो ।उक्त दिनस्थानीय समयअनुसार आइतबार बिहान ७ बजेर ५५ मिनेट बजेको थियो । अचानक बिहानीको मौनतालाई चिर्दै स्थानीय आकाश वायुयानको कर्कश आवाजले गुञ्जाय » पुरा समाचार पढ्नुहोस
