प्रदर्शनको-रणनीति-बनाउन-काँग्रेसले-बोलायो-पदाधिकारी-बैठक

काठमाडौं ।  प्रमुख तिपक्षी नेपाली काँग्रेसले विहीबारलाई पदाधिकारी बैठक बोलाएको छ। काँग्रेस सहमहामन्त्री प्रकाशरण महतका अनुसार सरकारविरूद्ध देशव्यापी प्रदर्शनको रणनीति तय गर्न बिहीबार बिहानका पदाधिकारी बैठक बोलाइएको हो।सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकले २९ गतेको प्रदर्शन र १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न बैठक बोलाइएको महतले जानकारी दिए ।शुक्रबार देउवा निवासमा बसको पदाधिकारी बैठकले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शनको घोषणा गरको थियो । जिल्लाहरूमा हुने प्रदर्शनमा  » पुरा समाचार पढ्नुहोस