म्युजिक-भिडियोमा-अन्जु-पन्तकी-छोरी-परितोषिका

काठमाडौं । गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्तले अभिनयमा डेब्यु गरेकी छन् । ‘धेरै माया नदेऊ मलाई’ गीतको म्युजिक भिडियो मार्फत उनले अभिनयमा डेब्यु गरेकी हुन् ।गीतको भिडियो सार्वजनिक भएको छ । जसमा अभिनयमा परितोषिलाई मोडेल कुन्साङ बोम्जनले साथ दिएका छन् ।पन्तकै स्वर तथा पहिलो पटक संगीत रहेको गीतमा सुरेश वाग्लेको शब्द रहेको छ । १० वर्ष अघि रचित प्रेमिल शब्दले भरिएको यो गीत निकै उत्कृष्ट भएकोले छोरीको डेब्यु यसबाट गराएको गायिका पन्तले बताइन् ।ममीको अरू गीतमा पनि अभिनयको ‘अफर&rsq  » पुरा समाचार पढ्नुहोस