अद्भूत-खगोलीय-घटना-:-पृथ्वी,-वृहस्पति-र-शनि-एकै-लाइनमा-आउँदैछ-!

हरेक २० वर्षमा पृथ्वी, वृहस्पति र शनि यसरी एक लाइनमा आइपुग्ने संयोग जुर्ने गर्छ । यस पटकको संयोगमा एउटा विशेष कुरा के छ भने करिब ४०० वर्षपछि शनि र वृहस्पति एक आपसबाट अत्यन्तै नजिकको दूरीमा आउँदैछन् । यसअघि हाम्रो सौर्यमण्डलका यी दुई भीमकाय ग्रहहरु यतिको नजिकको दूरीमा आइपुग्ने संयोग पछिल्लो पटक सन् १६२३ र १२२६ मा जुरेको थियो ।डिसेम्बर २१ । दिन गन्ती गर्नेहरुका लागि एउटा सामान्य दिन हुन सक्छ,  » पुरा समाचार पढ्नुहोस