बेलायतमा-कोरनाबाट-मृत्यु-हुनेको-संख्या-६४-हजार-नाघ्यो

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शनिबार साँझसम्म ६४ हजार नाघेको छ ।  युरोपभरिमा कोरोनाका कारण मृत्यु हुने संख्याका आधारमा अग्रस्थानमा रहँदै आएको बेलायतलाई इटालीले उछिनेको छ । इटाली बेलायत भन्दा ३५० जना अघि छ । इअतालिमा शनिबार साँझसम्ममा मृतक संख्या ६४ हजार ५२० पुगेको वर्ल्डओमिटरले जनाएको छ । मृतक संख्याको आधारमा बेलायत अमेरिका,  » पुरा समाचार पढ्नुहोस