समय-अनुकुल-सशस्त्रको-दरबन्दी-थप्छौं-:-गृहमन्त्री-थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समय अनुकुल सशस्त्र प्रहरी बलको जनशक्ती थपेर आधुनिक र प्रविधीमैत्री बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।सोमबार चितवनको राप्ती नगरपालिका–६ स्थित भण्डारामा सशस्त्र प्रहरी बल नेपाल नम्बर–३ गढिमाई बाहिनीको उद्घाटन गर्दै थापाले सो कुरा बताएका हुन् । सिमा क्षेत्रमा सशस्त्रले बोर्डर आउट पोष्ट ‘बिओपी’ बढाइरहेको छ । सशस्त्र प्रहरीमा अहिले करिब ३५ हजारको दरबन्दी कायम छ । सिमानामा सशस्त्रको उपस्थिती अझै बिस्तार ग  » पुरा समाचार पढ्नुहोस