बाबुरामको-प्रश्नः-कतै-पहिलो-राष्ट्रपति-पदका-हकदार-रामराजाको-सराप-त-लागेको-हैन-?

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी  शर्माओलीले संविधान र लोकतन्त्रको हुर्मत लिएको आरोप लगाएका छन् । ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद अध्यादेश जारी गरेपछि उक्त कदमबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै भट्टराई सो आरोप लगाएका हुन् ।अध्यक्ष भट्टराईले ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा सत्तापक्षभित्रका र विपक्षका नेताहरु वैठक,  » पुरा समाचार पढ्नुहोस