लन्डनमा-संक्रमण-बढेसँगै-आइतबारबाट-थप-कडा-प्रतिबन्ध

लण्डन । बेलायतका विभिन क्षेत्रमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि बेलायत सरकारले  शनिबार थप कडा प्रतिबन्धको घोषणा गरेको छ । यसअघि संक्रमण दरका आधारमा निर्धारित गरिएको  ‘टीयर ३’ अन्तर्गतको वर्गीकरणलाई ‘टीयर ४’ मा राखिएको प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार विशेष सम्बोधनमार्फत् जानकारी दिएका छन् ।  आइतबारबाट तत्कालै लागू हुनेगरी कम्तिमा दुई साताको लागि लन्डन,  » पुरा समाचार पढ्नुहोस