वाग्मती-सफाइको-३९७औँ-हप्तामा-पशुपति-र-शङ्खमूलमा-सफाइ

‘हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको ३९७औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ भएको हो । आर्यघाट एवं भष्मेश्वरघाट क्षेत्रमा भएको सफाइमा राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली,  » पुरा समाचार पढ्नुहोस