भगवान-राम-जानकीको-स्वयम्बर-सम्पन्न,-अब-वैवाहिक-कार्यक्रम

जनकपुर । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयम्बर सम्पन्न भएको छ ।  जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदान बाह्र बिघामा पुगेर स्वयम्बर विधि सम्पन्न भएको छ ।राम मन्दिरको डोला मन्दिरका महन्त राम गिरीको नेतृत्वमा दर्जनौँ सवारी साधन र बाजागाजाका साथ निस्केको थियो भने जानकी मन्दिरको डोलाको नेतृत्व महन्त रामतपेश्वर दास वैष्णवले गरेका थिए ।रंगभूमी मैदान पुगेका अन्य मन्दिरहरुको डोलासँगै भगवान रामको डोलाले माता सीताको डोलालाई परिक्रमा गरेपछि रामजानकीको स्वय  » पुरा समाचार पढ्नुहोस