नोबेलमा-एमबीबीएस-अध्ययन-पुरा-गर्ने-विद्यार्थीको-बिदाइ

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययन पुरा गरेका विद्यार्थीलाई विदाइ गरिएको छ । एमबीबीएस १० औं व्याचका विद्यार्थीले कार्यक्रम आयोजना गरी एमबीबीएस अध्ययन पुरा गरेका ९ औं व्याचका विद्यार्थीलाई विदाई गरेका हुन् ।सन् २०१४ मा भर्ना भएर एमबीबीएस अध्ययन पुरा गरेका १ सय ५० जना विद्यार्थीहरुलाई खादा र मायाँको चिनो प्रदान गरी विदाई गरिएको हो । सो अवसरमा बोल्दै नोेबेल मेडिकल कलेजका शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौला,  » पुरा समाचार पढ्नुहोस