‘अन्तिम’-को-टिजरमा-सलमान-र-आयुषको-द्वन्द्व

मुम्बई । सलमान खानको फिल्म ‘अन्तिमः द फाइनल टु«थ’ अहिले चर्चामा रहेको छ । सलमान खान र आयुष शर्माको अभिनय रहने फिल्मको सुटिङ सुरु भएको केही समय पनि भएको छैन । तर पनि यसको टिजर रिलिज गरिएको छ । फिल्मको टिजर बाहिर बाउने बितिक्कै भाइरल समेत भएको छ ।टिजरमा फिल्मको एक्सनका दृश्य समेत समेटिएका छन् । सलमान र आयुष एक अर्काेसँग लड्दै गरेको टिजरमा देखाइएको छ । फिल्ममा सलमानले सरदारको भूमिका निर्वाह गरेका छन् । आयुष भने बडी बिल्डरको लुक्समा देखिएका छन् । सलमानले टिजरलाई आफ्नो ट्वीटर ए  » पुरा समाचार पढ्नुहोस