‘नेपालमा-को-सत्तामा-रहन्छ-भन्ने-चीनलाई-फरक-पर्दैन’

नेपालमा कुन चाहिँ पार्टी सत्तामा रहन्छ भन्ने कुरा चीनलाई फरक नपर्ने चिनियाँ सरकारी मिडिया ‘द ग्लोबल’ टाइम्स’मा प्रकाशित एक लेखमा भनिएको छ । भारतीय मिडिया द हिन्दुस्तान टाइम्समा नेपालमा देखिएको पछिल्लो पछिल्लो विवादले ‘चीनलाई चोट पुगेको’  र चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको उल्लेख भएपछि त्यसको खण्डन गर्दै चिनियाँ सरकारी मिडियामा उक्त लेख प्रकाशित भएको हो । नेपालको आन्तरिक मामिला र कम्युुनिष्ट पार्टीको आन्तरिक विवाद सुुल्झाउन चिनियाँ राजदूत  » पुरा समाचार पढ्नुहोस