नेकपा-विभाजनको-‘साइड-इफेक्ट’-:-बागमती-प्रदेशका-तीन-मन्त्रीले-दिए-राजीनामा

काठमाडौं । बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनमा दिएका छन् । शुक्रबार आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् । नेकपा विभाजनभएसँगै त्यसको असर प्रदेशमा पनि देखिन थालेको हो । यसअघि केन्द्र सरकारका ७ जना मन्त्रीले राजीनामा दिएका थिए ।  शुक्रबारै प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गराएको मन्त्री नेपालले जानकारी दिए ।.groupTitle{position:relative;t  » पुरा समाचार पढ्नुहोस