सपथ-ग्रहणमा-विघटित-प्रतिनिधिसभाका-सभामुख-पनि,-पूर्वमाओवादी-नेतालाई-‘लट्री’-(तस्विरमा-हेर्नुहोस्)

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले मौजुदा मन्त्रिपरिषद् हेरफेर गरेका छन् । मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्दा राज्यमन्त्रीसहित नयाँ नौ जना अनुहारले जिम्मेवारी पाएका छन्  ।प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, मणि थापालाई खानेपानी, प्रभु साहलाई सहरी विकास र प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यसैगरी गणेश ठगुन्ना सामान्य प्रशासन, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्री बनेका छन् ।जुलीकुमारी महतोले महिला बालबालिका मन्त्रालयको  » पुरा समाचार पढ्नुहोस