काठमाडौं । झापास्थित ईलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनन्जय कुमार शाहसहित ३ जनालाई प्रहरीले पक्रेको छ ।गौरिगञ्ज गाउँपालिका–३ घर भएका शाहसहित ३ जनालाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता (डिएसपी) राकेश थापाले रातोपाटीलाई बताए ।जिल्ला प्रहरी कार्यालय झापाको टोलीले ईप्रका गौरिगञ्जका कार्यालय प्रमुखसहित कार्यालय सहयोगी आसिर आलम र लेखापढी व्यवसायी कृष्ण प्रसाद तिम्सिनालाई पनि पक्राउ गरेको छ ।उनीहरुले झापाका अमृत राई, » पुरा समाचार पढ्नुहोस
