बेलायतमा-एकै-दिन-५५-हजार-भन्दा-बढी-संक्रमित

लन्डन । बेलायतमा कोरना संक्रमितको संख्याले पछिल्ला दिनहरुमा नयाँ रेकर्ड कायम गर्दै गैरहेको छ । सन् २०२० को अन्तिम दिन आज बिहीवार एकै दिन झन्डै ५६ हजार नयां कोरोना संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले  दिएकोजानकारी अनुसार गएको २४ घन्टामा थप ५५ हजार ८९२ जना नयाँ संक्रमित थपिएका छन्  । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि २४ लाख ८८ हजार ७८० पुगेको छ ।यसैगरी मृतक संख्या पनि सोहि अनुपातमा बढेको छ । बिहीबार सांझ सार्वजनिक तथ्याँक अनुसार पछि  » पुरा समाचार पढ्नुहोस