बेलायतमा-करिब-दश-लाखले-पाए-फाइजर-बायोएनटेकको-खोप

लन्डन । बेलायतमा बिहीबार साँझसम्ममा झन्डै दश लाख मानिसले फाइजर–बायोएनटेकको कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले डिसेम्बर ३१ साँझसम्म नौ लाख ४४ हजार ५३९ ले फाइजर बायोएनटेक भ्याक्सिनको पहिलो डोज लगाएका जानकारी दिए ।फाइजर बायोएनटेकको भ्याक्सिनलाई बेलायतले सबैभन्दा पहिला आममानिसमा प्रयोगका लागि अनुमति दिएको थियो । बेलायतमा गत डिसेम्बर ८ तारिखबाट फाइजर भ्याक्सिन वितरण शुरु गरिएको थियो । ९० वर्षीया मार्गरेट किनन अमेरिकी कम्पनी फाइजर र यसको जर्म  » पुरा समाचार पढ्नुहोस