अर्मेनियाका-प्रधानमन्त्री-निकोललाई-दोश्रोपटक-कोरोना-संक्रमण

एजेन्सी । अर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यान सेल्फ आइसोलेसनमा बसेका छन् । उनी सेल्फ आइसोलेसनमा भएकाले राजधानी यरेभानमा क्रिसमसका अवसरमा बुधबार आयोजित विषेश समारोहमा पनि अनुपस्थित भएका थिए ।धार्मिक नेताको अगुवाइमा भएको महत्वपूर्ण कार्यक्रममा उनको अनुपस्थितिपछि उनको सचिवालयले सेल्फ आइसोलेसनमा भएकाले उनी उपस्थित हुन नसक्नु भएको जानकारी दिएको छ ।  “सङ्क्रमणसम्बन्धी समस्याका कारण उहाँ सो समारोहमा उपस्थित हुन असमर्थ हुनुभयो,  » पुरा समाचार पढ्नुहोस