रुपन्देहीको-तिलोत्तमामा-भूमिसम्बन्धी-आयोगको-इकाई-कार्यालय-स्थापना

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाई कार्यालय स्थापना गरिएको छ ।आयोगसँग हालै भएको कार्यसम्झौता अनुसार तिलोत्तमाले लगत संकलन इकाइ स्थापना गरेको हो ।इकाई कार्यालयको आज नगर प्रमुख बासुदेव घिमिरेले सुभारम्भ गर्दै तिलोत्तमा नगरस्तरीय भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी लगत संकलन एवं सहजीकरण समितिको पहिलो बैठकपछि इकाई स्थापना गरिएको  बताए ।अब आयोगसँग भएको कार्यसम्झौताअनुसार भूमिहीन दलित,  » पुरा समाचार पढ्नुहोस