पछिल्लो-राजनीतिक-परिवर्तनले-व्यवसायलाई-असर-नपर्ने-:-मन्त्री-गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न व्यवसायीलाई आग्रह गरेका छन् ।नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको अधिवेशनमा उहाँले कतिपय व्यवसायीमा कतै सङ्कटकाल लाग्ने हो कि अरु केही भइहाल्छ कि भन्न आशङ्का गरे पनि त्यस्तो केही नहुने स्प्रष्ट पारे । उनका अनुसार देश अब नयाँ जनादेशबाट अघि बढ्नेछ । उनले भने,  » पुरा समाचार पढ्नुहोस