काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा बढुवा गरिएका अधिकृतलाई पदस्थापना गरिएको छ । बढुवा समितिले पुस १३ मा गरेको सिफारिसअनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बुधवार ९ जना डिआईजीको पदोन्नति र पदस्थापना गरेका हुन् ।बढुवा नियुक्त भएका डिआईजीहरुलाई बिहिबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फुली लगाइदिए । गृह-मन्त्रालयले प्रदेश समन्वय निर्देशनालयको जिम्मेवारी गणेश ऐरलाई दिएको छ । डिआ » पुरा समाचार पढ्नुहोस
