सवारी-चालकको-नियमित-स्वास्थ्य-परीक्षणमा-जोड

केही दिनअघि माडी नगरपालिकामा ट्याक्टर दुर्घटना भयो । चालकको छातीको हड्डी भाँचियो । उनको अस्पतालमा उपचार भइरहेको छ । वसन्तपुरबाट चिरौली जाँदै गरेको ना७त ३७८५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा माडी नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय दयाराम महतो घाइते भएका हुन् । दुर्घटना पुस १९ गते भएको थियो ।  यस्तै केही दिनअघि भरतपुर महानगरपालिकाको गोन्द्राङ्मा म्याजिक भ्यान दुर्घटना भयो । जसमा मानवीय क्षति हुन पाएन । यी दुवै घटनाका कारण थियो चालकको शारीरिक अवस्था । माडीमा भएको दुर्घटनामा चालकमा उच्च रक्  » पुरा समाचार पढ्नुहोस